[caption id="attachment_64351" align="alignnone" width="1100"] मोरङ, ३० चैत । प्रमुख निर्वाचन आयक्त दिनेशकुमार थपलिया । kmfOn तस्वीर मनोज दाहाल, रासस[/caption] २६ कात्तिक ०७९, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उच्च मनोबलका साथ काम गर्न नेपाल प्रहरीका अधिकृत तथा जवानलाई आग्रह गरेका छन् ।भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयका अधिकृत र तालिममा रहेका प्रहरीलाई सम्बोधन गर्दै प्रमुख आयुक्त…