२० साउन ०७९ ,काठमाडौँ । कारोनाको संक्रमण क्रमिक रुपमा बढ्दै गईरहेको छ । आजको तथ्याङक अनुसार पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार ९४१…