ताप्लेजुङ प्रधानमन्त्री सुशीला कार्की पाथीभरा माताको दर्शन ताप्लेजुङ पुगेकी छिन् । प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी तथा शान्तिसुरक्षाको व्यवस्थाका साथै जिल्लाका गतिविधिबारे जानकारी लिन आज यहाँ आइपुगेकी थिइन् । प्रधानमन्त्री कार्कीले आजै बिहान उहाँले पाथीभरा माताको पूजाअर्चना गरेकी हुन् । पूजाअर्चनापछि प्रधानमन्त्री कार्कीले “फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट सुरुआत ।…