९ जेठ ०७९, काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म देशभर ३३ हजार ८५८ जनप्रतिनिधि निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार केही स्थानीय तहको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ। केही महानगरपालिका र मतदान स्थगित भएका स्थानीय तहको मात्रै मतगणना सकिन बाँकी छ। वैशाख ३० गते देशभरका ७५३ स्थानीय तहमा ३५ हजार २२१ जनप्रतिनिधिका लागि…