७ जेठ ०७९, धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । उपमेयरमा भने नेकपा एमालेले बाजी मारेको छ । आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार स्वतन्त्र उम्मेदवार हमालले नेपाली कांग्रेसका नृपबहादुर वडलाई भारी मतान्तरले पराजित गरेका हुन् । वड निवर्तमान मेयर पनि हुन् । अघिल्लो पटक हमाललाई नै हराउँदै मेयर…