१८ वैशाख ०७८, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालमा कोरोनाको सङ्क्रमण देखिएको छ । पिसिआर परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका छन् । सङ्क्रमण भएपछि उनलाई अहिले थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको छ । यसअघि खनाललाई सङ्क्रमण भएपछि मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।…