[caption id="attachment_57414" align="alignnone" width="1100"] सभामुखको पदबहाली सभामुख अग्निप्रसाद सापकोटा सोमबार सिंहदरवारमा । फाइल तस्वीर : नवीन पौडेल\रासस ।[/caption] २ फागुन ०७८, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज सोमबार सर्वदलीय बैठक बोलाएका छन् । दिउँसो २ बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ । तर, प्रमुख प्रतिपक्षी एमाले बैठकमा सहभागी होला कि नहोला…