१४ मंसिर ०७८, सौराहा । महाधिवेशन प्रतिनिधि मतदानका लागि लामवद्ध रहँदा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षधरले अर्का प्रतिस्पर्धी भीम रावल पक्षलाई मत नदिन भन्दै पर्चा बाँडेको भन्दै रावल पक्षले विरोध जनाएको छ । एमाले संस्थापन पक्षको यो कदम निर्वाचन आचारसंहिता विपरीत रहेको र आचारसँहिता विपरितको काम धाधली मानिने उनीहरुको तर्क छे । एमाले अध्यक्षका…