७ मंसिर ०७८, काठमाडौँ । नेपालमा थप ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १० हजार १७४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ८ हजार ७२९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय १३…