१९ मंसिर ०७६, काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपालले विहीबार साँझसम्म ३६ स्वर्ण जितेको छ । विभिन्न खेलमा नेपालले ३६ स्वर्ण, २६ रजत र ३४ कास्यसहित कूल ९६ पदक जितेको हो । भारतले आजसम्म ५८ स्वर्ण, ४१ रजत र १९ कास्यसहित कूल ११८ पदक जितेर पहिलो स्थान हासिल गरेको छ । नेपाल भने…