[caption id="attachment_8322" align="alignnone" width="1100"] नयाँ नोट ।[/caption] १ कार्थिक ०७८, डोल्पा । जिल्लाको निर्वाचन क्षेत्र ख वाट निर्वाचित कर्णाली प्रदेश सभासदस्य वीरबहादुर शाहीले दसैँ भत्ता दलित बालबालिकालाई सहयोगस्वरूप उपलब्ध गराउने घोषणा गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रका कुनै एक विद्यालय छनोट गरेर दलित बालबालिकाको हितमा प्रदेश सरकारले उपलब्ध गराएको दसैँ खर्चको रकम सहयोग गर्ने उनले…