[caption id="attachment_47670" align="alignnone" width="1100"] तिला गाउँपालिका ४ जुम्ला साँपुल्ली गाउँस्थित बाढीले भत्काउनै थालेको भेरीखोला साना जलविद्युत आयोजनाको विद्युत गृह । तस्वीर : शुरबहादुर सिंह\रासस[/caption] ३ कार्तिक ०७८, काठमाडौं । विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । आज मात्रै ५० भन्दा बढीको मृत्यु…