१९ असोज ०७८, काठमाडौं । नेपालमा मंगलबार १६०४२ नमूना परीक्षणमा ९ सय ६८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ११ हजार ५८२ नमूनाको पीसीआर र ४ हजार ४६० नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट ७६२ र एन्टिजेन विधिबाट २०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…