१४ असाेज ०७६, ललितपुर। सभामुख कृष्णबहादुर महरालाई यौन दुराचारको आरोप लागेको छ । सभामुख महरालाई संसद सचिवालयमा कार्यरत महिलाले यौन दुराचारको आरोप लगाएकी हुन । गतआइतबार बेलुका तिनकुने स्थित आफ्नै डेरामा आएर महराले जर्बजस्ती गरेको महिलाको आरोप छन । सभामुख महराले आफूमाथि लागेको आरोप निराधार र कपोलकल्पित भएको भन्दै त्यसको खण्डन गरेका छन् । उनी…