ललितपुर खबर ललितपुर १६ फागुनन २०७५ एकाविहानै उठ्दा राजधानीबासीले नयाँ हिमालको दर्शन गर्न पाए । घर नजिकैको डाँडा पाखा ननयाँ हिमाल बनेर मुसुमुसु हासिरहेका थिए । एक दशकपछि राजधानीमा विहीबार भारी हिमपात भयो । रमाउने चाहना राजधानीबासीलाई वाहना हिउ बनिहाल्यो । उसै त छुट्टीको दिन राजधानीबासी पहाडको चुचुरो चढिहाले । एकाविहानै फुसुफुसु परेको हिउ पग्लेपछि…