२४ भदौ ०७६, काठमाडौं । नेविसंघका पूर्वउपाध्यक्ष क्षितिज भण्डारीले सरकारको कदमको आफ्नो पार्टीले विरोध गर्न नसकेको आरोप लगाउदै केन्द्रिय समिति गठन नगरे ७७ वटै जिल्ला पार्टी कार्यालयमा आन्दोलन र केन्द्रिय कार्यालयमा आमरण अनशन शुरु भण्डारीको चेतावनी दिएका छन् । उनले पार्टीको दोस्रो चरणको जागरण अभियान सकिएलगत्तै आमरण अनशन सुरु गर्ने पनि चेतावनी दिए । मंगलबार…