२१ माघ २०८१, सोमबार | Mon Feb 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कोरोना भाइरसको सङ्क्रमणबाट ६३०जनाको मृत्यु

२४ माघ ०७६ काठमाडौं । चीनको हुबेइ प्रान्तको वुहान शहरमा गत डिसेम्बरमा पहिलोपटक शुक्रबारसम्म ६३० भन्दा बढी व्यक्तिको मृत्य् भइसकेको छ । विश्वभर कोरोना भाइरसको सङ्क्रमण फैलिएको भएपनि यसले भीनबाहेकका मुलुकमा प्रकोपका रूपमा नदेखिएको विश्व स्वास्थ्य संगठनले जानकारी गराएको छ । त्यस्तै पछिल्लो तथ्याङ्क अनुसार कोरोना भाइरसको सङ्क्रमणका कारण चीनमा ३० हजारभन्दा बढी व्यक्तिले उपचार…