ललितपुर खबर काठमाडौं २४ माघ २०७५ नेपालमा काम गर्ने भारतीयहरुलाई श्रम स्वीकृती चाहिने गरी सकुलर गरिएपछि नेपाल भारत संम्बन्धमा नयाँ तरंग उत्पन्न हुने संकेत देखा परेको छ । नयाँ व्यवस्था भएपछि बुझन बन्दै भारतीय दुतावासका डेपुटी चिफ अफ मिसन अभयकुमार सिहदरवारस्थित श्रम मन्त्रालय पुगेर चासो राखेका हुन् । तर मन्त्रालय अधिकारीहरुले यस्तो किसिमको व्यवस्था भएको…