[caption id="attachment_40548" align="alignnone" width="800"] फाइल तस्बिर[/caption] ३ साउन ०७८, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक कोटाको आधारमा नियुक्त गरेका विभिन्न देशका ९ जना राजदूतलाई फिर्ता बोलाउने मन्त्रिपरिषदले निर्णय गरेको छ । शुक्रबार बसेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।ओली सरकारले ११ जना राजदूत नियुक्त गरेको थियो । ओली सरकारले…