काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरु हुँदैछ। विशेष महाधिवेशनको औपचारिक उद्घाटन दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा हुनेछ। महाधिवेशन आयोजक समितिका अनुसार उद्घाटनअघि शक्ति प्रदर्शनका रूपमा प्रतिनिधिहरूले काठमाडौं र ललितपुरका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने छन्। सचिवालयका अनुसार सबै रुटबाट बिहान ११ बजे एकसाथ जुलुस प्रस्थान गर्ने कार्यक्रम तय गरिएको छ। जुलुस भृकुटीमण्डप…