१६ वैशाख ०७८, काठमाडौं। काठमाडौं भेरोसेल खोप वितरण स्थगित भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले एक विज्ञप्ति निकालेर केही समयका लागि खोप वितरणको काम स्थगित भएको जानकारी गराएको हो । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र व्यवस्थापन महाशाखाबाट खोप लगाउने कार्यक्रम रोक्न सिफारिस भएकाले तत्कालका लागि यो खोप लगाउन बन्द गरिएको स्वास्थ्य सेवा कार्यालय…