[caption id="attachment_28877" align="alignnone" width="1100"] फाइल फोटो[/caption] ५ वैशाख ०७७, काठमाडौं ।गृहमन्त्री रामबहादुर थापा पदमुक्त भएका छन् । आजै राष्ट्रिय सभा सचिवालयले उनकोको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको छ। नेकपा एमालेमा प्रवेश गरेपछि माओवादीले थापालाई कारबाही गरेको थियो । गत चैत २७ गते नै माओवादीले थापालाई कारबाही गरिएको जानकारी गराएपछि राष्ट्रिय सभा…