[caption id="attachment_18583" align="alignnone" width="1024"] राजधानी छोड्ने क्रममा नयाँ बसपार्कमा टिकट काट्न पुगेका सर्वसाधारण । तस्विर ः ललितपुर खबर[/caption] १ असोज ०७७, काठमाडौं । झण्डै छ महिनादेखि थन्किएका मध्यम र लामो रुटका बस आजबाट सञ्चालनमा आएका छन् । बस सञ्चालनको लागि तयारी भइसकेको यातायात व्यवसायीले बताएका छन् । यातायात व्यवसायी र चालक महासङ्घ सम्मिलित संयुक्त कार्यदलले…