[caption id="attachment_17345" align="alignnone" width="1024"] प्रदेश २ को नक्सा ।[/caption] २० फागुन ०७६, धनुषा जनकपुर । प्रदेश नं २ को नाम र राजधानीबारे सहमति जुटाउन नसकेपछि प्रदेशसभामा निर्वाचनबाट राजधानी र नामको टुङ्गो लगाउने तयारी भएको छ । प्रदेशसभा सचिवालयले मतदानमार्फत प्रदेश नं २ को नाम र स्थायी राजधानी टुङ्गो लाग्ने भएको बतइएको हो । सत्तारूढ दल…