काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालस्थित त्रिशूली नदीमा डेढ वर्षअघि खसेको गणपति डिलक्स बस फेला परेको छ। आइतबार बिहान बसको केही भाग देखिएपछि प्रहरीले तीन दिन लगाएर उत्खनन गरेको थियो। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार उत्खनन गर्दा ‘गणपति डिलक्स’ लेखिएको भाग फेला परेको हो। सो स्थानमा अझै उत्खनन कार्य जारी रहेको उनले जानकारी…