[caption id="attachment_18565" align="alignnone" width="1024"] सैनिक मुुख्यालय परिसरमा कोभिड१९ को उपचार विधि तथा रोकथामको पूूर्वाभ्यासका लागि बनाइएका टेन्ट । तस्वीर ः रत्न श्रेष्ठ[/caption] ९ चैत्र ०७६,काठमाडौ । सरकारले कोभिड–१९ को सम्भावित जोखिमलाई दृष्टिगत गरी काठमाडौँ उपत्यकामा कम्तीमा पाँच हजार व्यक्ति क्षमताको सार्वजनिक क्वारेन्टाइन स्थल तत्कालै निर्माण गर्ने भएको छ । कोभिड–१९ विरुद्ध क्वारेन्टाइन स्थल निर्माण तथा…