१५ मंसिर ०७६, पोखरा । कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना को क्रममा नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता लिनु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३३ को मतगणना सकिँदा नेकपाकी विद्याले ३ हजार २ सय मत ल्याउनु भएको हो भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले २ हजार १ सय…