२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अवैध रुपमा अमेरिका बस्दै आएका ३७ नेपाली निष्काशित, नेपाल आइपुगे

काठमाडौं अवैधरुपमा अमेरिकामा बस्दै आएका ३७ जना नेपाली नागरिक निष्काशित भएका छन् । उनीहरुलाई चार्टड जहाजमार्फत काठमाडौँ ल्याइएको छ । अमेरिकाले आइतबार साँझ ३७ नेपालीलाई ढाका हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ल्याएको हो । काठमाडौंस्थित अमेरिकी दूतावासले केही दिन अगाडी नै अमेरिकाबाट निष्काशित हुन लागेका नेपालीको बारेमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको थियो । राष्ट्रपति डोनाल्ड…