काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अनेरास्ववियुको नेता बन्न ३२ वर्षसम्म मात्रै पाउने निर्णय गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोकिएको एमालेले जनाएको छ । एमाले सचिव पद्म अर्यालले अनेरास्ववियुको उमेर हदसम्बन्धी भएको निर्णय चाँडै सर्कुलर गरी जानकारी गराउने बताएका छन् । उनले अन्य पार्टीले…