काठमाडौं राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले पाँच नयाँ सम्झौता प्रस्ताव गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राजसंस्थाको माग अघि सारेका छन् । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँचवटा मुद्दामा नयाँ सम्झौता गर्न अपिल गरेका हुन् । सामाजिक सञ्जालमा लेख्दै शाहीले पाँचवटा मुद्दामा नयाँ सम्झौता गर्न अपिल गरेका छन् । उनले जनताबाट प्रत्यक्ष…