६ साउन ०७९, काठमाडौं । निरन्तर रुपमा छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण बढ्न थालेपछि नेपालमा त्रास बढेको छ । अघिल्ला तीनै वटा कोरोनाका लहर भारतमा फैलिएपछि मात्रै नेपालमा प्रवेश गरेको कारण नेपालमा त्रास बढेको हो । भारतमा विहीबार एकैदिन १७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । पछिल्ला दिनहरुमा भारतमा कोरोना भाइरसको संक्रमण…