२७ चैत ०७८, काठमाडौं । नयाँ कोभिड भेरियन्ट र उप–भ्यरियन्टहरू देखा परे अर्को लकडाउनको बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले संकेत गरेका छन् । जोनसनले अर्को कडा लकडाउनको सम्भावना भने अस्वीकार गरे । तर बच्चाहरूलाई नयाँ भेरियन्ट अफ कन्र्सन देखा परेमा आफू कुनै पनि कदम चाल्न तयार रहेको उनले बताए । शुक्रबार एक अन्तर्वार्तामा उनले भने, ‘म…