२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भारतीय क्षेप्यास्त्र पाकिस्तानी भूमिमा खसेको दाबी   

२७ फागुन ०७८,पाकिस्तान । पाकिस्तानी सशस्त्र सेनाले भारतीय क्षेप्यास्त्र आफ्नो भूमिमा खसेको दाबी गरेको छ।  स्पुतनिक समाचार एजेन्सीले भारतको हरियाणा राज्यको सिरसा शहर नजिकको इलाकाबाट प्रक्षेपण गरिएको सो क्षेप्यास्त्र पाकिस्तानको पञ्जाब प्रान्तको मियाँ चान्नु शहर नजिकै पाकिस्तानी वायुसेनाले भेट्याएको बताएको छ। साँझ ६:४३ बजे (१३:४३ GMT) उच्च गतिको उडान भर्दै गरेको सो क्षेप्यास्त्र सेनाले पत्ता…