एजेन्सी । दक्षिण कोरियामा भएको विमान जेजु एयरको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७९ पुगेको छ । ६ जना चालकदलका सदस्य र १ सय ७५ जना यात्रु बोकेको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार १८१ जनामध्ये २ जनाको जिवितै उद्धार गरिएको र बाँकी सबैको ज्यान गएको बताइएको छ…