२ साउन ०७८ (रासस÷सिन्ह्वा) । भारतको सरकारले नै कोरोनाको महामारीको तेस्रो लहरको खतरा रहेको जानकारी दिएको छ । भारतको सरकारले नै भारतमा कोरोना महामारीको तेस्रो लहर आउनसक्ने बताएको हो । सरकारले नागरिकहरुलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो । भारत सरकारको स्वास्थ्य सम्बन्धी अनुसन्धान गर्ने निकाय नेशनल इन्स्टिच्युट फर ट्रान्सफरमिङ इन्डियाका सदस्य भि…