२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमण पुनः वृद्धि

३२ साउन ०७७, सिउल । दक्षिण कोरियामा कोरोनाभाइरस सङ्क्रमण दर पुन ः बढ्ने क्रम देखिएकोे बताएको छ । गत २४ घण्टामा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ६६ पुगेको र यो पाँच महिना यता दक्षिण कोरियामा एकै दिन सङ्क्रमित व्यक्तिको सङ्ख्या सबैभन्दा धेरै हो । पाँच करोड १० लाख जनसङ्ख्या रहेको राजधानी शहर सियोलमा पछिल्ला दिनहरूमा…