४ वैशाख ०७९, काठमाडौं। शनिबार राति सप्तरीमा ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। रुपनी गाँउपालिका ५ मुसहरनिय बसबिटीमा ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । खाडो खोलाको डिलबाट गँहु लोड गरी बसबिटी गाँउतर्फ आउदै गरेको स १ त ५१ ५४ ट्याक्टर गएराति साढे १० बजे, नियन्त्रण गुमाएर…