काठमाडौं १९ माघ । व्यवस्थापिका संसदमा महिला फोटोपत्रकारलाई पुरुष शौचालय प्रयोग गर्न बाध्य बनाइएको पाइएको छ । देश सञ्चार अनलाइनकी फोटापत्रकार बर्षा शाहलाई मर्यादापालकले व्यवस्थापिका संसदको महिला शौचालय प्रयोग गर्न निषेध गरेका छन् । उनलाई पुरुष शौचालय प्रयोग गर्न बाध्य बनाएर दुव्यावहार गरेको घटना सार्वजनिक भएको छ । संघीय संसदको बैठकका क्रममा तस्बिर संकलन तथा…