[caption id="attachment_59138" align="alignnone" width="1100"] रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको सिसं ७ उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिममा सहभागीसँग आइतबार शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा रक्षा सचिव किरणराज शर्मालगायत । तस्वीर: जनसम्पर्क तथा सूचना निर्देशनालय\ रासस[/caption] २२ फागुन ०७८, शिवपुरी । शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय तालिम आजदेखि सुरु…