पोखरा १५ माघ । पोखरामा पनि एक जनाले शरिरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । पोखरा १३ काहुँखोलामा डेरा गरी बस्ने एक पुरुषले आज शरीरमा लागो लगाइ आत्मदाहको प्रयास गरेका हुन । जल्दै गरेका उनलाई बचाउन गएकी एक महिला पनि घाइते भएकी छन् । गत मंगलबार राजधानीको बानेश्वरमा प्रेम आचार्यले शरिरमा आगो लगाएर आत्मदाह…