कुलप्रसाद काफ्ले २० पुस ०७८, चितवन । माछा किन्दा चितवनका सिडियो अस्मान तामाङकी श्रीमतीलाई ठगेको भन्दै कालोबजारीको मुद्दा चलाउने बताएपछि लफडा सुरु भएको छ । व्यवसायीका अनुसार सिडिओ तामाङकी श्रीमती आइतबार सरकारी नम्बर प्लेटको ना १ झ ४९९ नम्बरको गाडी लिएर मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीको दिव्यनगरस्थित अक्वा ब्रिडर्स नेपालमा पुगेकी थिइन् ।…