९ मंसिर ०७८, काठमाडौं । राजधानीको सोल्टी होटल परिसरमा गाडी चढेर सित्तैमा ठूलो पर्दामा इजरायली फिल्म हेर्न पाइने भएको छ । विहीबारबाट सुरु भएको इजरायली फिल्म फेस्टिवलमा यसरी गाडीमा बसेर सित्तैमाफिल्म हेर्न पाइने भएको हो । नेपाल र इजरायलबीचको जनस्तरको सम्बन्धलाई कला– संस्कृतिको माध्यमबाट समेत प्रवद्र्धन गर्ने उद्देश्यले राजधानीमा तीनदिने इजरायली चलचित्र महोत्सव नयाँ ढाँचामा…