१६ पुस २०८२, बुधबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पहिरोमा पुरिएकी बालिकाको भेटियो शव

३ भदौ ०७८,रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका ५ कोलडाँडामा पहिरोमा परि बेपत्ता मध्ये एक बालिकाको शव भेटिएको छ । पहिरोमा पुरिएर बेपत्ता रहेकी ११ वर्षीया सोकिता गलानको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए । ७ वर्षीय आशिष गलान अझै बेपत्ता रहेका छन् । उनको खोजिकार्य भइरहेको पाण्डेले बताए ।…