७ साउन ०७८, काठमाडौं । फोटोपत्रकार क्लबले अफगानिस्तानको कान्दाहारमा भएको भिडन्तमा मारिएका रोयटर्सका फोटोपत्रकार दानिश सिद्दीकीको सम्झना सगै आत्माको चिर शान्तिको कामना गदै १०८ दिप प्रज्ज्वलन गरेका छ । काठमाडौको स्वयम्भुनाथ परिसरमा आयोजित श्रद्धान्जली तथा दिप प्रज्वलन कार्यक्रममा नेपाली फोटोपत्रकारहरुले मैनवत्ति तथा दिप बाल्दै सिद्दीकीको सम्झनामा १ मिनेट मौनधारण गरेको थिए । आफनो कर्तव्य…