१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्रीद्वारा कुपण्डोल खोप केन्द्रको अनुगमन

४ साउन ०७८, ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले उपत्यकाका कोरोना खोप केन्द्रको अनुगमन गरेका छन् । खोप अभियानका क्रममा तोकिएभन्दा अन्य उमेरका नागरिकलाई खोप दिइएको गुनासो आइरहेका बेला प्रधानमन्त्री देउवा आफैं अनुगमनमा निस्किएका हुन्। उपत्यकाका अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगंज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा संचालल गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले संचालन…