१४ असार ०७८, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका ६ धर्मस्थली सानासानो बाईपासस्थित ईनारमा सोही ठाउँ बस्ने दोलखा घर भएका ३५ वर्षीय ग्याम्बो शेर्पा आइतबार मृत अवस्थामा फेला परेका छन् ।