१ असार ०७८, काठमाडौं । काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि केही खुकुलो बनाइएको छ । थप एकसाता निषेधाज्ञा लम्ब्याइएको भए पनि निषेधाज्ञा भने पहिलेकाेे तुलनामा केही खुकुलाे बनाइएकाे हाे । दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै गत बैशाख १६ गतेदेखि उपत्यकाका तीन जिल्लामा लागु गरिएको निषेधाज्ञा पुनः एक साता थपिएको हो । यसअघि असाार ३१ गतेसम्म…