२४ चैत ०७७,नुवाकोट । तादी गाउँपालिका ५ नयाँबस्तीस्थित सडकमा बा.५ ख ६४९४ नम्बरको गाडीको ठक्करबाट सोही ठाउँ बस्ने कृष्ण बहादुर तामाङको ४ वर्षीय छोरा आईतमान तामाङको सोमबार साँझ मृत्यु भएको छ । प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएका उनको खरानिटार अस्पताल हुँदै वीर अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई…