३० भदौं ०७७, काठमाडौं । विधुत प्रधिकरणका निर्देशक कुलमान घिसिङ्ग हटेपछि सरकारले नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई दिएको छ । प्राधिकरणका निर्देशक कुलमान घिसिङ्गको सोमबार पदावधि सकिएपछि कोइराला नियुक्त गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज मन्त्रिस्तरीय निर्णय गरी कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका हुन्…