१६ साउन ०७७, सल्यान । सल्यानमा प्रहरीले बालविवाह न्यूनीकरण लागि अभियान शुरु गरेपछि बालविवाह गर्नेहरुले विवाहको शैली परिवर्तन गरेर नौलो तरिका अपनाएको फेला परेको छ । केटा पक्षका परिवार पक्राउ पर्ने डरले दुलाहादुलहीलाई विवाहको धार्मिक कार्यबिना नै भित्र्याउन थालेका हुन् । यही साउन १२ गतेका दिन बालविवाह गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेपछि पक्राउ पर्ने…